नेकपा सांसद सुनार भन्छन्- दुई तिहाइको सरकार मानवताप्रति कति निर्दयी हुँदो रहेछ
▸ यस स्टोरीको अंश: सांसद सुनारले सुकुम्बासी संरक्षणमा सरकारको आलोचना गरे, मिश्रले न्यायपालिका विवादबारे बोले
नेकपा सांसद भवन बहादुर सुनारले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकको संरक्षणमा सरकार अनुदार रहेको आरोप लगाएका छन् । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले सर्वोच्च अदालतमा देखिएको विवादले न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने देखिएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›