कङ्गो र युगान्डामा इबोलाको प्रकोप बढ्दो, ८८ जनाको मृत्यु

यस स्टोरीको अंश: नेपालमा इबोला जोखिमबारे सतर्कता, स्वास्थ्य मन्त्रालयद्वारा 'स्क्रीनिङ' र 'क्वारन्टीन' तयारी
www.reportersnepal.com · 1 हप्ता अघि

विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू