‘विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ’-राष्ट्रपति

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीचको एकताले राष्ट्रिय भावना प्रगाढ बनाउँछ
prasashan.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् । यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने र सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा मौलिक संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू