नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो : सभापति थापा

यस स्टोरीको अंश: गगन थापाले बकर ईदको शुभकामना दिँदै नेपाललाई बहुजातीय राष्ट्र भने
www.osnepal.com · 14 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताएका छन् । बिहीबार बकर ईद (ईद–उल–अज्हा)का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बकर ईदले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू