युद्धले संयुक्त अरब इमिरेट्सको अन्तर्राष्ट्रिय छविमाथि गम्भीर चुनौती

यस स्टोरीको अंश: इरान-इजरायल तनावले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा चुनौती
www.nepalilink.com · 1 हप्ता अघि

इरान–इजरायल तनावले मध्यपूर्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि सुरक्षित गन्तव्यका रूपमा प्रस्तुत हुँदै आएको संयुक्त अरब इमिरेट्सको छविमाथि गम्भीर चुनौती खडा गरेको छ । युद्धका क्रममा मिसाइल र ड्रोन आक्रमण भोगेको तथा होर्मुज जलडमरूमध्यमा अवरोधका कारण तेल तथा ग्यास निर्यातमा ठूलो असर परेको छ । यद्यपि, देशसँग ठूलो वित्तीय सञ्चिति भएकाले अहिलेसम्म ठूलो मात्रामा रोजगारी गुम्ने वा व्यवसाय पलायन भएको देखिएको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू