यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त
▸ यस स्टोरीको अंश: यूएईको आणविक केन्द्र नजिक ड्रोन हमला, मध्यपूर्वमा तनाव चर्कियो
संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । यूएईका अधिकारीहरूले यसलाई ‘उक्साहटरहित आतङ्कवादी हमला’ भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो, तर कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›