जङ्गी अड्डामा प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सुरु
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले ७३ खेलमै १५० ओडीआई विकेट लिएर विश्व कीर्तिमान तोडे
नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता-२०८३’ आजदेखि जङ्गी अड्डामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाली सेनाका रथी प्रदीप जंग केसीबाट गरिएको हो । नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा विभिन्न टेनिस क्लबहरूको सहभागितामा सञ्चालन भएको प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित