नियुक्ति मापदण्डमा पुरानै बेथितिलाई सञ्चारमन्त्रीको निरन्तरता, युवालाई प्राधिकरण नेतृत्वमा नो इन्ट्री !

यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि ३२ आकांक्षी, सदस्यतर्फ पनि आवेदन
techpana.com · 1 हप्ता अघि

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दूरसञ्चार नियमावली विपरीतको मापदण्ड बनाएर योग्य युवाहरूलाई दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आउन रोकेको आरोप लागेको छ। नयाँ कार्यविधिले सरकारी कर्मचारीका लागि अनुभवको अवधिमा थप कडाइ गरेको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू