दूरसञ्चार क्षेत्रको अनियमिततामा शून्य सहनशीलता अपनाउँछौँ : मन्त्री तिमिल्सिना
▸ यस स्टोरीको अंश: दूरसञ्चार क्षेत्रमा अनियमिततामा शून्य सहनशीलता अपनाइने: सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा देखिएका अनियमितता र भ्रष्टाचारमा सरकारले शून्य सहनशीलता अपनाउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयको अवस्था र भावी कार्ययोजनाबारे बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन्। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले एनसेललगायत दूरसञ्चार सेवा प्रदायकका कतिपय विषय अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै बोल्न नमिल्ने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित