यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

यस स्टोरीको अंश: कालिमाटी बजारले कृषिउपजको थोक मूल्य निर्धारण गर्‍यो
nepalwatch.com · 1 हप्ता अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, सिमी, भटमास, करेला, लौका, परवर, चिचिन्डो, घिरौँला, झिगुनी, फर्सी, सखरखण्ड, भिन्डी, पिँडालु, विभिन्न साग, च्याउ, कुरिलो, ब्रोकाउली, चुकुन्दर, निगुरो, बन्दा, सजीवन, जिरीको साग, पार्सले, सेलरी, सौफको साग, पुदिना, गान्टेमुला, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, कागती, केरा, अनार, अङ्गुर, तरबुजा, भूइँकटहर, काँक्रो, नासपती, मेवा, एभोकाडो, नरिवल, अदुवा, सुकेको खुर्सानी, हरियो खुर्सानी, माछे खुर्सानी, अकबरे, भेडे खुर्सानी, हरियो लसुन, हरियो धनियाँ, सुकेको लसुन, हरियो छ्यापी, सुकेको माछा, ताजा माछा (रहु, बचुवा, छडी) को थोक मूल्य निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू