अब बैंकका कर्मचारीहरु अतिरिक्त समयमा काम गर्न बाध्य नहुने, खटिँदा थप पारिश्रमिक पाउने

यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
insurancekhabar.com · 5 दिन अघि

अब बैंकहरुले आफ्ना कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशनबमोजिम अब बैंकहरुले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू