डाबर ब्राण्डको मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न आदेश
बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको भेट्टाएपछि सो निर्देशन दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›