गोर्खा सैनिकमा भर्ती भएका युवालाई फिस एन्ड चिप्स खानदेखि सडक काट्नसम्म सिकाइँदै

यस स्टोरीको अंश: शिकागोमा नेपाली दूतावासद्वारा राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन
www.nepalilink.com · 2 हप्ता अघि

हालै बेलायती सेनामा भर्ती भएका गोर्खा सैनिकहरूलाई तालिमका क्रममा समुद्री किनारको भ्रमण गराइएको छ । इंग्ल्याण्डको वीटबी पुगेका युवाहरूले जीवनमै पहिलोपटक समुद्र देखेका छन् र राष्ट्रिय खाना फिस एण्ड चिप्स खाएका छन् । उनीहरूलाई अंग्रेजी भाषा, बेलायती संस्कृति, दैनिक व्यवहार र सामाजिक जीवनबारे पनि सिकाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू