नेपाली बजारमा साओमी 17T (१७ टी) प्रि–अर्डरका लागि उपलब्ध

यस स्टोरीको अंश: साओमी १७ टी नेपाली बजारमा प्रि-अर्डरका लागि उपलब्ध, मूल्य ८९,९९९ रुपैयाँ
www.enepalese.com · 18 घण्टा अघि

विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी 17T(१७ टी) को प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू