कपिलवस्तुमा ड्रोनबाट वन गस्ती

यस स्टोरीको अंश: कपिलवस्तुमा ड्रोनबाट वन गस्ती सुरु, अतिक्रमण र चोरी नियन्त्रणमा जोड
nagariknews.nagariknetwork.com · 6 दिन अघि

कपिलवस्तुमा वन क्षेत्रमा हुने गतिविधिहरू हेरेर वन संरक्षण गर्न ड्रोनको माध्यमबाट वन गस्ती सुरु गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुले आफ्नो क्षेत्रमा रहेको २१ हजार हेक्टर वन डिजिटल माध्यमबाट गस्ती गर्न ड्रोन गस्ती सञ्चालन गरेको हो। ड्रोनको प्रयोगले डढेलो नियन्त्रण, चोरी निकासी, वन अतिक्रमण लगायतका गतिविधि रोक्न मद्दत मिलेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू