मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

यस स्टोरीको अंश: मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु, चोरी शिकारी नियन्त्रणमा जोड
clickmandu.com · 1 हप्ता अघि

मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरेको छ। कठिन भूगोल र कम मानव बस्ती भएका स्थानमा वन अनुगमन गर्न यो प्रविधि प्रयोग गरिएको हो। यार्सा गुम्बा टिप्ने सिजनमा वन तथा वन्यजन्तुको संरक्षण र चोरी शिकारी नियन्त्रणका लागि यो प्रविधि प्रयोगमा ल्याइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू