१७ आइएसपीलाई हरहिसाब बुझाउन १५ दिने अल्टिमेटम, नबुझाए कम्पनीको अनुमतिपत्र खारेज
▸ यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि ३२ आकांक्षी, सदस्यतर्फ पनि आवेदन
नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता रकम दाखिला नगर्ने इन्टरनेट-इमेल सेवा प्रदायक १७ वटा कम्पनीलाई अनुमतिपत्र खारेजीको चेतावनी दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै दायित्व पूरा नगर्ने कम्पनीहरूलाई स्पष्टीकरण पेस गर्न १५ दिनको अन्तिम मौका दिएको हो। तोकिएको अवधिभित्र चित्तबुझ्दो सफाइ पेस नगरेमा अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित
ब्रोडब्याण्ड सोलुसन्स प्रालि
कस्मिक नेट प्रालि
नेपाल नेट संचार
क्षिरेश्वर नेटवर्क प्रालि
नेपाल दूरसञ्चार प्राधिकरण
बिग मर्स्याङ्दी नेट प्रालि
डिभाइन स्ट्रिम नेटवर्क प्रालि
डाइरेक्ट मिडिया प्रालि
जीआरएस लिंक इन्टरनेट सर्भिस प्रालि
श्री यूनाइट नेटवर्क्स् प्रालि
मेट्रोलिंक बिजनेस प्रालि
क्लिन नेटवर्क प्रालि
कालिका नेट प्रा.लि.
बेनी कम्युनिकेसन प्रालि
सांग्रिला इन्फोम्याटिक्स प्रालि
अल्ट्रानेट कम्युनिकेसन प्रालि