स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

यस स्टोरीको अंश: मुगुमा प्रहरी र पत्रकारलाई निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण
newspolar.com · 1 दिन अघि

मालिका गाउँपालिका–६ दरवाङमा सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । ‘मातृत्व जोगाउने अभियानअन्तर्गत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका छन् । शिविरमा पहिचान भएका पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएका १५ जनालाई थप उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू