स्वास्थ्य बिमा कार्यक्रमको भुक्तानी बक्यौता १६ देखि १८ अर्ब पुग्ने
▸ यस स्टोरीको अंश: स्वास्थ्य बिमा कार्यक्रमको भुक्तानी बक्यौता १६ देखि १८ अर्ब पुग्ने अनुमान
चालु आर्थिक वर्षको अन्तिमसम्ममा स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थाहरुलाई तिर्ने बक्यौता रकम १६ देखि १८ अर्ब पुग्ने स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बोर्डका अधिकृत झलक जोशीका अनुसार बिमा कोषका आर्थिक संकट परेपछि बोर्डले सुविधा थैली घटाउने र निजी स्वास्थ्य सस्थाबाट दिइने बिमा सेवा कटौती गरेको हो। बढ्दो संकटलाई सम्बोधन गर्न आवश्यक बजेटको लागि माग स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइसकेको जानकारी दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›