वित्तीय संकटका कारण निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमा सेवा स्थगन

यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
pradeskhabar.com · 23 घण्टा अघि

स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटका कारण निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवाहरू स्थगन गरिएको छ। बोर्डले एक आधिकारिक निर्णय सार्वजनिक गर्दै स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई ध्यानमा राखी अर्को निर्णय नभएसम्मका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य बिमाका सेवाहरू आगामी २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गरिएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू