वित्तीय सङ्कट देखाउँदै निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगन
▸ यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बीमा बोर्डले वित्तीय सङ्कट गहिरिँदै गएको भन्दै निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी आकस्मिकबाहेकका सबै सेवा जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डको जेठ ११ गते बसेको बैठकले गरेको यो निर्णयबारे सम्बन्धित सबै निजी स्वास्थ्य संस्थालाई जानकारी गराइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित