देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले फेरि मानेन
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न पर्सा जिल्ला अदालतको आदेश
पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ । देउवा दम्पतीविरुद्ध नोटिस जारी गर्न आवश्यक कागजात अपुग भएको भन्दै इन्टरपोलले नेपालको आग्रह अस्वीकार गरेको हो । नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग सम्बद्ध अधिकारीहरूका अनुसार गत साता इन्टरपोलबाट पत्र फिर्ता आएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›