मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै
▸ यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियो
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेका मुख्यमन्त्री यादवले जनमत पार्टीले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता बनेको हो । नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपाबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›