मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत

यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
www.nepalviews.com · 5 दिन अघि

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत मागेका थिए । कुल उपस्थित १०० जना सांसदमध्ये ६२ जनाले पक्षमा र ३६ जनाले विपक्षमा मत दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू