मधेसमा फेरियो सत्ता समीकरण
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन भएको छ। मधेसमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन्। यसअघि सरकारलाई जसपा नेपाल र जनमत पार्टी समेतको समर्थन थियो। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहने छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›