नयाँ सिनेमा हल खोल्नेलाई १० वर्ष कर छुट

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
www.onlinepana.com · 1 दिन अघि

सरकारले नयाँ सिनेमा हल खोल्नेलाई सुरुका १० वर्ष कर छुट दिने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू