आयकरको न्यूनतम सीमा १० लाख

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आयकर छुट सीमा १० लाख पुर्‍याइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज
sansarnews.com · 13 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अनुसार आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू