कर प्रणालीमा अर्थमन्त्री वाग्लेले के-के सुधार गरे ?
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुमा अन्तःशुल्क खारेज
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीका सुधारका विशेष घोषणा गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन करका दरका वृहत पुनरावलोन गरेको बताएका छन्। आयकर छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख पु¥याइएको छ भने व्यक्तिगत आयकर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत मात्रै लाग्ने बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित