मध्यम वर्गलाई ठूलो राहात, मासिक ८३ हजार कमाउनेले कर तिर्नु नपर्ने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले १० लाखसम्मको आम्दानीमा कर नलाग्ने घोषणा गरेसरकारले मध्यस्तरको आम्दानी हुनेका लागि करमा भारी छुट दिएको छ । अर्थमन्त्री डा। स्वर्णीम वाग्लले आर्थिक वर्ष २०८३-८४को बजेटमा मासिक १० लाख रुपैयाँसम्म कमाउनेलाई कर नलिने घोषणा गरेका छन् । यसले मध्यम कमाई हुने वर्गलाई ठूलो राहात मिलेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित