अब घरबाटै पाउने भए भोजपुरबासीले जग्गाको नक्सा

यस स्टोरीको अंश: भोजपुरमा अनलाइनमार्फत घरमै जग्गाको नक्सा पाइने व्यवस्था सुरु
nayapage.com · 1 हप्ता अघि

भोजपुरका बासिन्दाले अब आफ्नै घरबाट जग्गाको नक्सा निकाल्न सक्ने भएका छन्। नापी विभाग मातहतका कार्यालयहरूले आफ्नो सेवालाई थप चुस्त, छरितो र पारदर्शी बनाउने लक्ष्यका साथ अनलाइनमार्फत यो सुविधा उपलब्ध गराउन थालेपछि स्थानीयलाई निकै सहज भएको हो। यो नयाँ प्रणालीको सुरुआतसँगै अब सर्वसाधारणलाई नक्सा लिनकै लागि नापी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू