बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला
▸ यस स्टोरीको अंश: सर्लाहीको वाग्मती नदीमा बेपत्ता दुई युवक मृत फेला, तीन सकुशल
सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर सर्लाहीको लालबन्दी नगरपालिका ५ का २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका ९ का १८ वर्षीय रोहित महतो शनिबार दिउँसोदेखि बेपत्ता भएका थिए । घटना भएको करिव २४ घण्टापछि दुवै युवक पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित