सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु

यस स्टोरीको अंश: सिन्धुलीमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु
nepaltvonline.com · 4 दिन अघि

सिन्धुलीको सुनकोसी गाउँपालिका–५, सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ९ वर्षीय सफल मगर र १० वर्षीय युकेश विक छन् । मगरको शव स्थानीयले नदी किनारबाट निकालेका थिए भने विकको शव विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले निकालेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू