दुई वर्षमा पहिलोपटक बढायो टेस्लाले मोडल वाईको मूल्य

यस स्टोरीको अंश: भारतको विद्युतीय स्कुटर ‘एम्पियर’ अब पोखरामा आधिकारिक रूपमा बिक्री सुरु
www.canadanepal.com · 1 हप्ता अघि

विद्युतीय सवारी निर्माता टेस्लाले अमेरिकामा आफ्ना मोडल वाई कारहरूको मूल्य बढाएको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार शनिबारदेखि विभिन्न मोडलहरूको मूल्य संशोधन गरिएको हो। नयाँ मूल्यसूचीअनुसार मोडल वाई प्रिमियम अल ह्विल ड्राइभको मूल्य १ हजार डलरले बढाएर ४९ हजार ९९० डलर कायम गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू