'नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ'
▸ यस स्टोरीको अंश: जी.ओ. अटोमोबाइल्सले एमजीका स्पेयर पार्ट्सको मूल्यसूची सार्वजनिक गरी बिक्रीपछिको सेवा सुदृढ पार्ने दाबीनेपालका लागि जोएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक जी. ओ. अटोमोबाइल्स प्रा. लि. ले सहज स्वामित्व, पारदर्शी स्पेयर पार्ट्स मूल्य र भरपर्दो बिक्रीपछिको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीले यो पहल सरकारी मूल्य पारदर्शिता सप्ताहसँग समन्वय गर्दै सुरु गरेको बताएको छ। कम्पनीले नेपालमा उपलब्ध एमजीका जेन्युइन स्पेयर पार्ट्सको मूल्य सूची सार्वजनिक गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित