जि.ओ.अटोमोबाइल्सले सार्वजनिक गऱ्यो नयाँ 'एमजी हेक्टर', कति पर्छ मूल्य?

यस स्टोरीको अंश: सांसद अधिकारीद्वारा किसानको भुक्तानी १५ दिनभित्र सुनिश्चित गर्न माग
www.setopati.com · 6 दिन अघि

जि.ओ. अटोमोबाइलले नयाँ 'एमजी हेक्टर' नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपाली बजारका लागि औपचारिक रूपमा सार्वजनिक गरेको हो । नयाँ एमजी हेक्टरमा उन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । यसको प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो चार फरक संस्करणमा उपलब्ध हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू