जीओ अटोमोबाइल्सले नेपालमा सार्वजनिक गर्यो एमजी हेक्टर, मूल्य ६६ लाख ९९ हजार
▸ यस स्टोरीको अंश: सीजी मोटर्सले भृकुटीमण्डपमा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गर्यो, विशेष अफर सार्वजनिक
जीओ अटोमोबाइल्सले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरकको रूपमा नयाँ एमजी हेक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरूप समावेश गरिएको जनाएको छ । नेपाली बजारमा ६६ लाख ९९ हजार रुपैयाँ प्रारम्भिक मूल्यबाट चार फरक संस्करणमा उपलब्ध हुने यो एसयूभीले शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको समिश्रण खोज्ने ग्राहकलाई लक्षित गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›