हर्कको माग- हामी प्रश्न गर्न चाहन्छौँ, सरकारलाई रुलिङ गरियोस्

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
baahrakhari.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद् र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध गर्दै उनले प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति जवाफदेही नभएको बताए । उनले मन्त्रीहरू पनि नआउने गरेको भन्दै नियमावलीको (२) लागु भएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू