घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

bizpati.com · 3 दिन अघि

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू