कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
nagariknews.nagariknetwork.com · 6 दिन अघि

चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार प्राप्त गरेको छ। अविनाशविक्रम शाह निर्देशित यो चलचित्र ‘अन सर्टेन रेगार्ड’ विधाअन्तर्गत छनोट हुने पहिलो नेपाली फिचर चलचित्र बनेको छ। तराई परिवेशमा केन्द्रित यो चलचित्र ट्रान्सजेन्डर महिलाहरूको जीवनलाई देखाउँछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू