माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक
▸ यस स्टोरीको अंश: गोदरेजले नेपाली बजारमा ल्यायो आधुनिक सुविधासहितको भिजी कुलर श्रृंखला
माइडियाले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना तथा स्मार्ट सुविधासहित ल्याइएको यो रेफ्रिजेरेटरले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित