सीजी इलेक्ट्रोनिक्सले ल्यायो उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेजका नयाँ भिसी कुलर शृंखला

यस स्टोरीको अंश: गोदरेजले नेपाली बजारमा ल्यायो आधुनिक सुविधासहितको भिजी कुलर श्रृंखला
shilapatra.com · 1 हप्ता अघि

सीजी इलेक्ट्रोनिक्सले गोदरेजका नयाँ भिसी कुलर शृंखला नेपाली बजारमा ल्याएको छ । आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली तथा प्रयोगमैत्री सुविधाले सुसज्जित यो कुलर विशेष गरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा भण्डारण गर्नुपर्ने विभिन्न सामग्रीहरूको सुरक्षित, व्यवस्थित तथा प्रभावकारी व्यवस्थापनका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार नयाँ शृंखलाअन्तर्गत भीसी ईडीएक्सएक्स ३९० एक्स १आरएनएल आरडब्लू तथा भीसी ईडीएक्सएक्स ३३५एक्स १आरएनएल आरडब्लू मोडेल नेपाली बजारमा ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू