एसियन गेम क्वालिफायरका लागि ऐरीको नेतृत्वमा टी२० टोली घोषणा, रोहित पनि समेटिए
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम क्वालिफायरका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । यो टोली मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुने एसियन गेम्स क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनसँग खेल्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›