इजरायलले लेबनानमा ‘भीषण आक्रमण’ गर्दै, दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश

यस स्टोरीको अंश: इजरायली सेनाले लेबनानमा ठूलो आक्रमणको तयारी गर्‍यो, क्षेत्र खाली गर्न आदेश
baahrakhari.com · 8 घण्टा अघि

इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमणको तयारी गर्दै दक्षिण लेबनानका धेरै स्थानलाई युद्ध क्षेत्र घोषणा गरेको छ । इजरायली सेनाले ती स्थान खाली गर्न आदेश जारी गरेको बीबीसीले जनाएको छ । आईडीएफले हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आफूले अत्यधिक बल प्रयोग गरेर कारबाही गर्ने चेतावनी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू