फिल्म 'ल्याङ ल्याङ' निर्माण हुने
▸ यस स्टोरीको अंश: बलिराम चौहानले नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरे
फिल्म 'ल्याङ ल्याङ' निर्माण हुने निर्देशक बलिराम चौहानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। गतवर्ष 'द ब्ल्यू लाइट' निर्देशन गरेका चौहानले फिल्म 'ल्याङ ल्याङ' बनाउने भएका हुन्। उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›