प्रवेश पौडेलको निर्देशनमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा, मुख्य भूमिकामा कबिर खड्का
▸ यस स्टोरीको अंश: प्रवेश पौडेलको निर्देशनमा नयाँ प्रेमकथा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणाप्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली सिनेमा ‘मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए । यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›