लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक : कृषि,रोजगारी र पूर्वाधारमा जोड
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि आधुनिकीकरण, उद्यमशीलता विकास र पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गरेको नीति कार्यक्रममा समावेशी विकास, सुशासन र आर्थिक समृद्धिमा विशेष ध्यान दिने उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›