अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
▸ यस स्टोरीको अंश: मानव बेचबिखनमा संलग्न दुई भारतीय नागरिक पक्राउ, बालिकाको उद्धार
विभिन्न स्थानबाट प्रहरीले लागूऔषध सहित १८ जनालाई पक्राउ गरेको छ । काठमाडौं, सुर्खेत, बाँके, नवलपरासी पूर्व, सिन्धुली र कैलालीबाट नियन्त्रित तथा अवैध लागूऔषध बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›