लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

यस स्टोरीको अंश: लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ, राहदानी सहित एक जना विमानस्थलबाट नियन्त्रणमा
nagariknews.nagariknetwork.com · 6 दिन अघि

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ। सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-४ बस्ने ३२ वर्षीय राम उदगार यादव, सिरहा नगरपालिका-२२ बस्ने ३६ वर्षीय राम बिलेक्षण यादव र भारत मधुवनी पंचात ग्राम-५ बस्ने २१ वर्षीय चन्दन कामती रहेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू