जलवायु प्रभावित कृषिउपजको समर्थन मूल्यमा खरिद गरिने, कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
prasashan.com · 4 घण्टा अघि

सरकारले जलवायु परिवर्तनका कारण प्रभावित कृषिउपजको संरक्षण तथा किसानको आय सुरक्षाका लागि समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। साथै कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, वन संरक्षण तथा हरित अर्थतन्त्र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू