किसान परिचयपत्र वितरण सुरु गरिने, रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
prasashan.com · 9 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा किसानको पहिचान कार्य सम्पन्न गरी किसान परिचयपत्र वितरण सुरु गर्ने घोषणा गरेको छ । रासायनिक मलको सहज आपूर्तिका लागि २७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू